मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित

गौर। रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् । गत निर्वाचनमा मधेश प्रदेशको प्रथम महिला मेयर बनेकी साह दोस्रो कार्यकालका लागि अनुमोदन भएकी हुन् । बुधबार बेलुका सार्वजनिक भएको अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ […] The post मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री