बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा ए...

सम्बन्धित सामग्री

मेयर बालेनलाई एमाले अध्यक्ष ओलीको तबला उपहार

काठमाडौं :  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।  त्यसक्रममा मेयर  शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए। यस अघि एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू  र्‍

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गरेका छन । चौधरी ३१७२८ मत प्राप्त गरे भने गठबन्धनका माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गरेका छन । उपमेयरमा […]

बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद

पाख्रिवासका मेयर राईद्वारा एमाले परित्याग

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गर्नु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनु भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा […]

जसपाबाट बिजयी मेयर एमाले प्रवेश गर्दै, स्वागत गर्न ओली सर्लाही पुग्दै

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने भएका छन् । सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरूलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।‘मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ&rs

कांग्रेसमा धेरै 'स्काेप' नभएकाले एमाले राेजेँ - मेयर सरावगी

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीक...

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...

रंगेलीका मेयर अग्रवाल एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

विराटनगर : मोरङको रंगेली नगरपालिका प्रमुख (मेयर) दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन्। माओवादी केन्द्रबाट नगर प्रमुख बनेका बगडिया आज एमाले प्रवेश गर्ने कार्यक्रम छ। स्वागतका लागि एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै पुगेर उनको स्वागत गर्ने भएका छन्।  बिहान ११ बजेदेखि सुरु हुने एमालेले गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने र सोही सभामा मेयर बगडियालाई पार्टी प्रवेश गराउने एमालेबाट निर्वाचित मोरङका प्रदेशसभा सदस्य तुलसी न्यौपानेले जानकारी दिए। माओवादी केन्द