ललितपुर महानगरपालिकाको १४०२० मत गणना सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेको अध्यावधिक विवरणअनुसार मेयर पदमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४३५३ मतले पछि परेका छन् । उनले जम्मा ३४३३ मत पाएका छन् । यस्तै अग्रस्थानमा रहेका गठबन्धनको समर्थन उम्मेदवार बनेका काँग्रेसका चिरिबाबु महर्जनले ७७८६ मत पाएका छन् ।