विराटनगर विमानस्थलपीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

विराटनगर- ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडी केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका छन् ।

सम्बन्धित सामग्री

पहिचानवादीको विराटनगर केन्द्रित आन्दोलन स्थगित

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा आजबाट विराटनगर केन्द्रित गर्ने भनिएको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । रणनीति नपुगेको भन्दै आन्दोलको कार्यक्रम केही दिनलाई स्थगित गरेको किरात राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए । आजबाट मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ गर्ने आन्दोलनका कार्यक्रम तय भएको थियो । पहिचानको आधारमा प्रदेशको पुन: नामकरण हुनुपर्ने माग […]

प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते, ८१ सेल अश्रुग्याँस प्रहार

विराटनगर : आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रममा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन्।शनिबार दिउँसो रोडशेष चोक अर्थात् मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो।झडपका क्रममा नेपाल प्रहरीका तीनजना र सशस्त्र प्रहरीका तीनजना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। आन्दोलनरत पक्षका पनि ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन्।प्

प्रदर्शनकारीद्वारा कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि ढुङ्गामुढा प्रहार

विराटनगर। कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै पहिचान पक्षधरले विराटनगरमा प्रदर्शन गरेका छन्। प्रदेशको नाम खारेज गरि पुनः पहिचानको आधारमा नामाङ्कन गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री कार्यालय अगाडि ढुङ्गामुढा प्रहार गरेका छन्।

प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम

लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

सोइ ढोले सोइ किरात प्रदेश खोई (फोटो फिचर)

२ साउन, विराटनगर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्न माग गर्दै सोमबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन भएको छ । किरात राई यायोख्या केन्द्रीय समितिले किरात प्रदेश नाकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो । सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय बाहिर पुगेको एक टोलीले ‘सोइ ढोले सोइ किरात प्रदेश खोई […]

‘किरात प्रदेश’ माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि घेराउ

विराटनगर : ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ।प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत  नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो। प्रदेशसभाको कार्यकाल  सकिन अब ४ महिना मात्रै बाँकी छ। तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने  टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको  नाम ‘किरात प्रदेश  ’ राख्न माग गर्दै  किरात राई यायोक्खाले आज (सोमबार) कार्यालय अग

मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको […]

मूल्य वृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि सिलिण्डर राखेर प्रदर्शन

विराटनगर : इन्धनको मूल्य मनपरी वृद्धि गरिएको भन्दै उपभोक्ताले विराटनगरमा प्रदर्शन गरेका छन्। खाना पकाउने ग्यास तथा इन्धनको मूल्य वृद्धि गरेको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर उपभोक्ताले प्रदर्शन गरेका हुन्।संघीय सरकारले मनलाग्दी मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप बसेको आरोप लगाउँदै त्यसैको विरोधमा प्रदर्शनी गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष माग समेत राखेका छन्।इन

मुख्यमन्त्री कार्यालय अगाडी बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

विराटनगर। मंगलबार प्रदेश १ का मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको राजु ढकालको मृत्यु भएको छ। उनलाई उपचारको लागि अस्पताल पु¥याउन वित्तिकै मृत घोषित गरिएको थियो। मृतक ढकाल उदयपुरको बेलका नगरपालिका निवासी हुन्। उनलाई गाडीको सबै सिसा बन्द गरी सिटमा सुतिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए।