२ साउन, विराटनगर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्न माग गर्दै सोमबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन भएको छ । किरात राई यायोख्या केन्द्रीय समितिले किरात प्रदेश नाकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो । सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय बाहिर पुगेको एक टोलीले ‘सोइ ढोले सोइ किरात प्रदेश खोई […]