विराटनगर : इन्धनको मूल्य मनपरी वृद्धि गरिएको भन्दै उपभोक्ताले विराटनगरमा प्रदर्शन गरेका छन्। खाना पकाउने ग्यास तथा इन्धनको मूल्य वृद्धि गरेको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर उपभोक्ताले प्रदर्शन गरेका हुन्।संघीय सरकारले मनलाग्दी मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप बसेको आरोप लगाउँदै त्यसैको विरोधमा प्रदर्शनी गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष माग समेत राखेका छन्।इन