लिम्बुवान किरात प्रदेश माग गर्दै विराटनगरमा प्रदर्शन

५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ।

विराटनगरमा महिलाहरुद्वारा लघुवित्त संरक्षणको माग

विराटनगर । विराटनगरमा लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै विराटनगर बजार परिक्रमा गरेका छन् । वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको […]

लघुवित्तविरुद्ध भइरहेका गतिविधि रोक्न माग गर्दै विराटनगरमा प्रदर्शन (तस्बिरहरु)

मोरङ – लघुवित्त क्षेत्रमा कार्यरत महिला कर्मचारीहरुले लघुवित्त क्षेत्र संरक्षण गर्न सरकारसमक्ष माग गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार सडक प्रदर्शनीसँगै जुलुस निकालेका महिलाहरुले लघुवित्त क्षेत्रको विपक्षमा देखापरेका गलत गतिविधि रोक्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको विपक्षमा अभिव्यक्ति दिँदै आएका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नाराबाजी गरेका थिए। वित्तीय तथा लघुवित्त […]

विराटनगरमा ‘कोसी’ प्रदेश नामविरुद्ध प्रदर्शन

प्रदेशको नाम ‘कोसी’ राखेकोमा पहिचानवादी संघसंस्थाले विरोध गरेका छन्। उनीहरुले पहिचानसहितको नामाकरण हुनुपर्ने माग राख्दै शुक्रबार विराटनगरमा विरोध प्रदर्शन गरेका हुन्।...

विराटनगरमा गिरिजाको नाममा संग्रहालय बनाउन सुजाताको माग

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङको विराटनगरमा स्व.नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्। मंगलबार‌ काठमाडौँमा नेपाल ट्रेड युनियन का‌ंग्रेसले आयोजना गरेको स्व.नेता कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कठ्ठामा बनेको भवनलाई गिरिजनप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी हुन्। उनले उक्त भवनमा अहिलेपनि ऐतिहासिक सामग्रीहरु […]

सुकुम्बासीद्वारा विराटनगरमा प्रदर्शन

मोरङ – सुकुम्बासीको समस्या चाँडै समाधान गर्न माग गर्दै भूमिहीन सुकुम्बासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार प्रदेश १ राजधानी विराटनगरमा आयोजित भूमि र बास अधिकारका लागि पदयात्रा विरोध कार्यक्रममा उनीहरूले भूमिवास अधिकार सुनिश्चितताको माग गरेका थिए। नेपाल महिला एकता समाजद्वारा आयोजित कार्यक्रममा समाजकी केन्द्रीय सह–कोषाध्यक्ष सीता मगरले आफूहरूले परापूर्वकालदेखि भूमिहीनको समस्या भोग्दै आएको बताइन्। उनले […]

तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीको धर्ना निरन्तर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज मंगलबार तेस्रो दिन पनि विराटनगरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर अदालत अगाडि  धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगर परिसरमा...

सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरुको धर्ना

प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि विराटनगरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर अदालतमा  धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा प्रधानन्यायधीश जबराको राजिनामा माग गर्दै कानुन...

विराटनगरमा लाग्यो ‘वि वान्ट इलेक्सन’को नारा

राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारूढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा प्रदर्शन गरेको छ