‘किरात प्रदेश’ माग गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि घेराउ

विराटनगर : ७ प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस भएको परेको छ।प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत  नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो। प्रदेशसभाको कार्यकाल  सकिन अब ४ महिना मात्रै बाँकी छ। तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने  टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको  नाम ‘किरात प्रदेश  ’ राख्न माग गर्दै  किरात राई यायोक्खाले आज (सोमबार) कार्यालय अग

सम्बन्धित सामग्री

प्रदेश १ सरकारको मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठका ठाउँमा परिवर्तन राईलाई नियुक्त गरेको छ । राईको सपथग्रहण कार्यक्रम भोलि (आइतबार)का लागि राखिएको प्रदेश १ मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि २०७८ मंसिरमा मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठको ठाउँमा खोटाङका अधिवक्ता परिवर्तन राईलाई नियुक्त गरिएको र आइतबार सपथग्रहण कार्यक्रम राखिएको बताइएको छ । राई प्रदेश १ सरकारले नियुक्ति ग

प्रदेश १ : एकातिर पहिचानवादी नामको माग, अर्कोतर्फ प्रदेश नै खारेजीको माग

विराटनगर : पछिल्लो समय प्रदेश १ को नाम पहिचानको आधारमा या भूगोलको आधारमा राख्ने भन्ने विषयले प्रदेशको नामकरण पेचिलो बन्दै गएको छ। यही समय पहिचानवादी विभिन्न संगठन कहिले मुख्यमन्त्री कार्यालय अगाडि त कहिले प्रदेशसभा घेराउ गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्।यही क्रम आज (मंगलबार) पनि दोहोरिएको छ। अर्थात प्रदेश १ को नामकरण लिम्बुवान, किरात घोषणाको माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभामा घेराउ गरेका छन्।७ प्रदेशमध्ये ६ प्रदेशले नाम

सोइ ढोले सोइ किरात प्रदेश खोई (फोटो फिचर)

२ साउन, विराटनगर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा गर्न माग गर्दै सोमबार विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन भएको छ । किरात राई यायोख्या केन्द्रीय समितिले किरात प्रदेश नाकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो । सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय बाहिर पुगेको एक टोलीले ‘सोइ ढोले सोइ किरात प्रदेश खोई […]

प्रदेश १ को नाम किरात भए मुख्यमन्त्री राईलाई यलम्बरको उपाधि दिने घोषणा

प्रदेश १ को नामकरणको बहस तीब्र भइरहेका बेला किरात प्रदेशको माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय घेराउ भयो । किरात राई यायोख्खाको नेतृत्वमा भएको घेराउ कार्यक्रममा सुनसरीको धरानदेखि इटहरी हुँदै सयौं मोटरसाइकलको र्याली मुख्यमन्त्री कार्यालय र प्रदेशसभा भवन घेर्न पुगेको थियो । र्‍यालीका कारण निकैबेर कोशी राजमार्ग प्रभावित बन्यो । मुख्यमन्त्री कार्यालय विराटनगरको रोडशेष क्षेत्र झण्डै दुई घण्टा एकतर्फी बन्यो । घेराउ कार्यक्रममा किरात राई यायोख्खाका नेताहरुले प्रदेशको नाम किरात राख्नुपर्

मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो ।  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैया

मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदेश–१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मूल्य वृद्धिको विरोधमा मङ्गलवार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मूल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको […]

मूल्य वृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि सिलिण्डर राखेर प्रदर्शन

विराटनगर : इन्धनको मूल्य मनपरी वृद्धि गरिएको भन्दै उपभोक्ताले विराटनगरमा प्रदर्शन गरेका छन्। खाना पकाउने ग्यास तथा इन्धनको मूल्य वृद्धि गरेको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर उपभोक्ताले प्रदर्शन गरेका हुन्।संघीय सरकारले मनलाग्दी मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप बसेको आरोप लगाउँदै त्यसैको विरोधमा प्रदर्शनी गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष माग समेत राखेका छन्।इन

प्रदेश १ को गठबन्धन सरकारले मन्त्रालय फुटायो, अब १२ मन्त्रालय हुने

विराटनगर :  प्रदेश १ को सरकारले मन्त्रालयले फुटाएर मन्त्रालय संख्या १२ पुर्‍याउने भएको छ।आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढेर १२ सदस्यीय हुने भएको छ।मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका अन्य निर्णयहरु मात्रै सार्वजनिक गरेका थिए। तर, मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे भने  सरकारले औपचारिक जानकारी दिएको

मुख्यमन्त्री कार्यालय अगाडी बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

विराटनगर। मंगलबार प्रदेश १ का मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको राजु ढकालको मृत्यु भएको छ। उनलाई उपचारको लागि अस्पताल पु¥याउन वित्तिकै मृत घोषित गरिएको थियो। मृतक ढकाल उदयपुरको बेलका नगरपालिका निवासी हुन्। उनलाई गाडीको सबै सिसा बन्द गरी सिटमा सुतिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए।