काठमाडौं महानगरका प्रमुख र उपप्रमुखलाई नागरिक अभिनन्दन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा रहेका सबै भाषाको जगेर्ना हुन आवश्यक भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको कार्यक्रममा बोल्नुहुँदै उहाँ सो धारणा राख्नुभएको हो । काठमाडौं उपत्यकामा नेपालभाषा (नेवारी)मा पढाउने कार्य काठमाडौं महानगरपालिकाले ढिलै भए पनि शुरु गरेको बताउँदै उहाँले नेपाली भाषा माध्यम भाषा भए पनि स्थानीय भाषा पनि कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाउने संविधानमा उल्लेख भएको बताउनुभयो । नेपालमा कुनै पनि जातिको बहुसंख्या नभएको बताउँदै अल्पसंख्यक बसोबास गर्ने देशमा सबैको भाषा र संस्कृतिको सम्मान गर्न आवश्यक भएको उपप्रधानमन्त्री पोखरेले जोड दिनुभयो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र […]

‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

काठमाडौं १४ चैत । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ । कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो । सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि  एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर […]

निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन, फोटो

काठमाडौं : भारतको गोबर्धन मठका पुरी पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। नेपालमा क्रियाशील विश्व हिन्दू महासंघ लागायतका हिन्दू धर्मसँग सम्बन्धित संगठनहरूको मूल आयोजक समितिले निश्चलानन्दलाई मंगलबार टुँडिखेलमा नागरिक अभिनन्दन गरेको हो। निश्चलानन्दलाई १४५औँ जगतगुरु शंकराचार्यका रुप...

​मोदीलाई नागरिक अभिनन्दन गर्न सभागृहमा यस्तो छ तयारी

काठमाडौं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गर्न राष्ट्रिय सभाग्रहलाई चिटिक्क पार...

भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन

काठमाडौं : जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ। उपमहानगरपालिकाले मोदीलाई मौथिली भाषामा बनाएको अभिनन्दन पत्र प्रदान गरेको छ भने मैथिलि भाषामै अभिनन्दन पनि गरेको छ। मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीका लागि तयार पारिएको अभिनन्दन पत्र जनकपुर उपमहानगरपालिकाका प्र...

मोदीको नागरिक अभिनन्दन सुरु (लाइभ)

२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ । उनको अभिनन्दन समारोह बाह्रबिघा मैदानमा सुरु भएको हो ।

नागरिक अगुवाको मागः मोदीलाई नागरिक अभिनन्दन नगरियोस्

२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त …

मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन गरिने

नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदी वैशाख २८ गते दुई दिने भ्रमणका लागि आउने र उनलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने जनाएको छ। मोदीलाई २८ गते नै राजधानीको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ। त्यही दिन साँझ उनले…