२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ ।
मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त …