‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

काठमाडौं १४ चैत । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ । कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो । सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि  एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर […]