पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लामा बैशाख १७ गते र नेपालगञ्जमा २० गते नागरिक अभिनन्दन गरिँदै

काठमाडौं, ९ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने भएको छ । सो क्रममा पूर्वराजा शाहले मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमण पनि गर्ने जनाईएको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा जनता, राजा र राजनीतिक दलहरुले एकआपसका अनेक […]

सम्बन्धित सामग्री

पूर्वराजा जुम्ला जाँदै, खलंगामा नागरिक अभिनन्दन गरिने (भिडिओ)

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो चैत २४ गते जुम्ला जाने भएका छन् । जुम्लाको सदरमुकाम खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आउँदो साता भरतपुर जाने भएका छन् । चितवन जिल्ला भ्रमणका सिलसिलामा पूर्वराजा आउँदो साता भरतपुर जाने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । पूर्वरानी कोमलसहित पूर्वराजा शाहले भरतपुरको भ्रमण गर्ने सचिवालयका सचिव फणिन्द्र पाठकले जानकारी दिए । पछिल्लो समय पूर्वराजाले विभन्न जिल्लाको भ्रमण गरी नागरिक अभिनन्दन बटुल्दै आएका छन् ।

जेठ ८ गते धनगढीमा पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरिने

धनगढी- पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि शनिबार पत्रकार सम्मेलन गरेर पूर्वराजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ। पूर्व राजपरिवार ७ गते धनगढी […]

पूर्वराजा शाह धनगढी आउने कार्यक्रम स्थगित

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। मूल समारोह समितिका संयोजक जयन्त चन्दले सुरक्षाको कारण पूर्व राजपरिवारको सुदूरपश्चिम आउने कार्यक्रम स्थगित भएको बताएका छन्। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम […]

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा

काठमाडौं, १५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्ज पुगेका छन्। पूर्वराजा शाह मध्यपश्चिम, सूदुरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाको भ्रमणका लागि नेपालगन्ज पुगेका हुन्। उनलाई शुक्रबार नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन्। पूर्वराजा शाहलाई यही बैशाख १७ गते जुम्लाको खलङ्गा र बैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको […]

पूर्वराजा शाह इनरुवामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने

मोरङ – पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्। नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार चैत्र २० गते हुने अभिनन्दन कार्यक्रम शान्तिपूर्वक हुने विश्वास लिए। संयोजक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसंगको छलफलबाट अभिनन्दन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताए। बढ्दो राजनीतिक वितृष्णासँगै इनरुवावासिले पहिलोपटक […]