भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन

काठमाडौं : जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ। उपमहानगरपालिकाले मोदीलाई मौथिली भाषामा बनाएको अभिनन्दन पत्र प्रदान गरेको छ भने मैथिलि भाषामै अभिनन्दन पनि गरेको छ। मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीका लागि तयार पारिएको अभिनन्दन पत्र जनकपुर उपमहानगरपालिकाका प्र...

सम्बन्धित सामग्री

नेपालमा विकासको सुत्र ५ ‘टि’ : भारतीय प्रधानमन्त्री मोदी

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा विकासको सुत्र ५ 'टि' भएको बताएका छन्। जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले परम्परादेखि प्रविधिसम्मको विकासले नेपाल समृद्ध हुने र त्यसमा भारतले सहकार्य गर्ने बताएका हुन्। ' पाँच टि विकासको सुत्र हो, ट्रेडिसन, ट्रेड, टुरिजम, ट्रान्सपोर्ट र टेक्नोलोजी। जसको अर्थ परम्परा, व्यापार,…