निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन, फोटो

काठमाडौं : भारतको गोबर्धन मठका पुरी पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। नेपालमा क्रियाशील विश्व हिन्दू महासंघ लागायतका हिन्दू धर्मसँग सम्बन्धित संगठनहरूको मूल आयोजक समितिले निश्चलानन्दलाई मंगलबार टुँडिखेलमा नागरिक अभिनन्दन गरेको हो। निश्चलानन्दलाई १४५औँ जगतगुरु शंकराचार्यका रुप...

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ । आज एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर आएका अध्यक्ष ओलीलाई कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो । महेन्द्रनगरस्थित खुलामञ्चमा जारी कञ्चनपुर पर्यटन महोत्सव एवं सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको समापन समारोहमा उद्योग वाणिज्य सङ्घले […]

राजनीतिज्ञ तथा साहित्यकार चन्दको नागरिक अभिनन्दन

वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल …

धनगढीमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार चन्दलाई नागरिक अभिनन्दन

३ माघ, धनगढी । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाईे धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले बिहीबार चन्दलाई नागरिक अभिनन्दन गरेको हो । धनगढीका व्यवसायी माया प्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हँुदै शहीदगेटमा रहेको सौराई ब्यांकेटसम्म […]

पूर्वप्रधानमन्त्री चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो। अभिनन्दनको...

प्रधानमन्त्रीलाई नागरिक अभिनन्दन गरिने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र […]

जेठ ६ गते धनगढीमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन

धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो। पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए। […]

पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन तथा सम्बोधनका ६ तस्बिरहरु

नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा आफूलाई नागरिक अभिनन्दन गर्ने क्रममा सम्बोधन गरेका छन्। उनले नेपालको गौरव फर्काउन सबैसँग आह्वान पनि गरेका छन्। उनले ६४ वर्षअघि आफ्ना बुबा राजा महेन्द्रले यही भूमिबाट ऐतिहासिक सम्बोधन गरेको स्मरण गर्दै अब फेरि पनि नेपाल गौरवको युगमा फर्कनुपर्ने बताएका थिए। नेपालगञ्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन तथा उनको सम्बोधनका क्रममा […]

पाेखरामा कलाकार 'वात्स्यायन'लाई नागरिक अभिनन्दन

कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ । वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्र...

केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने

शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ