मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन गरिने

नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मोदी वैशाख २८ गते दुई दिने भ्रमणका लागि आउने र उनलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने जनाएको छ। मोदीलाई २८ गते नै राजधानीको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ। त्यही दिन साँझ उनले…

सम्बन्धित सामग्री

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौं - वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ ।  शनिबार काठमाडौंमा आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उहाँको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । तत्कालीन म...

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गरेका छन् ।      काठमाडौंमा आयोजित कार्यक्रमा जोशीले उनलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उनको सम्मानमा ‘झी ...

शंकराचार्यको काठमाडौंमा नागरिक अभिनन्दन - Naya Patrika

वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै जगन्नाथपुरीस्थित पूर्वयामना ऋग्वेद गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको मंगलबार नागरिक अभिनन्दन गरिएको छ । काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले शंकराचार्यलाई...पूरा पढ्नुहोस् »

निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन, फोटो

काठमाडौं : भारतको गोबर्धन मठका पुरी पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। नेपालमा क्रियाशील विश्व हिन्दू महासंघ लागायतका हिन्दू धर्मसँग सम्बन्धित संगठनहरूको मूल आयोजक समितिले निश्चलानन्दलाई मंगलबार टुँडिखेलमा नागरिक अभिनन्दन गरेको हो। निश्चलानन्दलाई १४५औँ जगतगुरु शंकराचार्यका रुप...

मोदीले लिए सन्दिप लामिछानेको नाम

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलसँग जोडिएको भन्दै खुसी व्यक्त गरेका छन् । काठमाडौंमा भएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्दिप लामिछानेको नाम समेत लिएका छन् ।

मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन, ५५ किलोको बुद्ध मूर्ति उपहार

२९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिकाले मोदीलाई सम्मान गरेको हो । कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरे । साथै उनले ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् ।

मोदीलाई नागरिक अभिनन्दन नगर्न नागरिक अगु्वाको माग

२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त …

‘मोदीलाई गर्ने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस्’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न नागरिक अगुवाले सरकारलाई आग्रह गरेका छन्। मंगलबार जनकपुर र काठमाडौंका मेयरका नाममा पत्र लेख्दै नागरिक अगुवाले मोदी सरकारले लगाएको नाकाबन्दीको कारण नागरिक स्तरमा सम्बन्ध सुध्रिनसकेकाले उनको अभिनन्दनलाई नागरिक अभिनन्दन नभन्न आग्रह गरेका हुन्। यस्तो आग्रह गर्नेमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, द्वारिकानाथ ढुङ्गेल, सुुरेन्द्र…

नागरिक अगुवाको मागः मोदीलाई नागरिक अभिनन्दन नगरियोस्

२५ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न अपील गरिएको छ । मोदी २८ गते नेपाल आउँदैछन् र उनलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । तर, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त …

मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा (कार्यतालिका सहित) - Naya Patrika

जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन, तीन ठाउँमा सम्बोधन गर्ने नेपाल र भारतले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै २८ वैशाखमा...पूरा पढ्नुहोस् »