ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर लम्बाइ र ७ मिटर चौडा सडक कालोपत्रेको काम सकेर प्राधिकरणले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बीरबाबु गुरुङको प्रमुख आतिथ्यतामा रुम्जाटारमा आयोजित कार्यक्रमबीच प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाइले प्रदेश सरकारलाई उक्त आयोजना जिम्

सम्बन्धित सामग्री

बेलायतद्वारा ६७ किलोमिटर सडक हस्तान्तरण

सुर्खेत : बेलायत सरकारले मुगु सदरमुकाम गमगढीदेखि हुम्लाको चंखेली गापाको देउलीसम्म ६७ किलोमिटर सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार रुपैयाँमा निर्मित सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो।सडक हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सात वर्षको उमेरदेखि हिँडेर यात्रा गरेको स्मरण गरेका थिए। ‘हुम्लाबाट यहीँ बाटो भएर महिना दिन लगाएर नेपालगञ्ज पुग्थ्यौं, मान्छे हिँड्न धौ धौ हुने सडकमा अहिले गाडी गुडाएर आएका छौं’&sbquo

र्‍याप थ्रीद्वारा गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

सिमकोट – बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ। गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुरर शाहीको उपस्थितिमा हस्तान्तरण गरिएको हो। ६७ किमि लामो गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो। सडक निर्माणका लागि एक अर्ब ६६ करोड […]

ग्रामीण सडक प्रदेश सरकारलाई हस्तान्तरण

मुगु । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुगुको ग्रामीण सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाको चंखेलीदेखि हुम्ला जिल्लाको देउलीसम्म निर्माण सम्पन्न गरेको सडक खण्ड एक कार्यक्रमका बीच मंगलबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । चंखेली–१ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित […]

मुगु–हुम्ला ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

मुगु – बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुगुस्थित एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। ग्रामीण पहुँच कार्यक्रम (र्‍याप–थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुको देउलीदेखि हुम्लाको चंखेलीसम्म निर्माण गरिएको सडक खण्ड एक कार्यक्रमबीच कणाली प्रदेश सरकारलाई शनिबार हस्तान्तरण गरिएको हो। हुम्लाको चंखेली गाउँपालिका– १ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित […]

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण सम्पन्न भएको मुगु र हुम्ला जोड्ने सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। मुगुको चंखेली देखि हुम्लाको देउलीसम्म निमार्ण सम्पन्न भएको ३० किलोमिटर लामो...

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

मुगु– हुम्ला लिंकरोड अन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको उक्त सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री) ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । […]

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिवार एक कार्यक्रमका वीच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम (र्‍याप-थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाको चंखेली देखि हुम्ला जिल्लाको देउली सम्म निर्माण सम्पन्न गरेको सडक खण्ड शनिवार एक कार्यक्रमका वीच कणाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

२१ महिनादेखि ज्याला नपाएपछि बैतडीमा सडक मजदुर रिले अनशनमा

२३ असार, धनगढी । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका मजदुर २१ महिनादेखिको ज्याला नपाएको भन्दै रिले अनशनमा बसेका छन् । पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण भएपछि आफूहरुले गरेको कामको ज्याला नपाएको भन्दै उनीहरु गत शुक्रबारदेखि बैतडीको पाटनस्थित पाटन पञ्चेश्वर सडक खण्डको जिरो प्वाइन्टमा रिले अनशनमा बसेका हुन् । पहिले संघीय सरकार मातहत […]

ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई जिम्मा लगायो

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले ओखलढुङ्गा–रुम्जाटार सडक प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।  सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि रुम्जाटार एयरपोर्ट गेटसम्मको ११ दशमलव १ किलो मिटर