२१ महिनादेखि ज्याला नपाएपछि बैतडीमा सडक मजदुर रिले अनशनमा

२३ असार, धनगढी । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डमा काम गर्दै आएका मजदुर २१ महिनादेखिको ज्याला नपाएको भन्दै रिले अनशनमा बसेका छन् । पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण भएपछि आफूहरुले गरेको कामको ज्याला नपाएको भन्दै उनीहरु गत शुक्रबारदेखि बैतडीको पाटनस्थित पाटन पञ्चेश्वर सडक खण्डको जिरो प्वाइन्टमा रिले अनशनमा बसेका हुन् । पहिले संघीय सरकार मातहत […]

सम्बन्धित सामग्री

मजदुरी गरेको ५ महिनासम्म ज्याला नपाउँदा आर्थिक समस्या

५ महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले ५ महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् । गत भदौ १७ गते राति आएको बाढीले जलविद्युत् आयोजनाको नहर र विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको ५ महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थ...