मुगु । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुगुको ग्रामीण सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाको चंखेलीदेखि हुम्ला जिल्लाको देउलीसम्म निर्माण सम्पन्न गरेको सडक खण्ड एक कार्यक्रमका बीच मंगलबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । चंखेली–१ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित […]