मुगु – बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको मुगुस्थित एक सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। ग्रामीण पहुँच कार्यक्रम (र्याप–थ्री) ले बेलायत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा मुगुको देउलीदेखि हुम्लाको चंखेलीसम्म निर्माण गरिएको सडक खण्ड एक कार्यक्रमबीच कणाली प्रदेश सरकारलाई शनिबार हस्तान्तरण गरिएको हो। हुम्लाको चंखेली गाउँपालिका– १ बोहोरा गाउँमा रहेको चंखेली आधारभूत विद्यालयमा आयोजित […]