र्‍याप थ्रीद्वारा गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

सिमकोट – बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ। गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुरर शाहीको उपस्थितिमा हस्तान्तरण गरिएको हो। ६७ किमि लामो गमगढी देउली सडक निर्माण सम्पन्न भएपछि हस्तान्तरण गरिएको हो। सडक निर्माणका लागि एक अर्ब ६६ करोड […]

सम्बन्धित सामग्री

र्‍याप गीतको महायुद्ध ‘र्‍याप ब्याटल नेपाल’ फागुनबाट प्रसारणमा आउँदै

र्‍याप गीतको महायुद्ध 'र्‍याप ब्याटल नेपाल' नामक टेलिभिजन रियालिटी शो प्रसारणमा आउने भएको छ ।

टिभी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

काठमाडौं । र्‍याप गीतबारेको टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो निर्माण हुन लागेको हो । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शोबारे जानकारी दिएका हुन् । युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले फेब्रुअरीबाट अडिसन सुरु हुने बताए । उनका अनुसार टेलिभिजनमा […]

‘छड्के २’ का लागि भिटेनले तयार पारे र्‍याप

काठमाडाैँ- युवापुस्तामाझ चर्चित रहेका र्‍यापर भिटेनले चलचित्रका लागि र्‍याप तयार पारेका छन्। अनमोल केसीको मुख्य अभिनय रहेको चलचित्र ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्‍याप गीत रेकर्ड गराएका छन्। बुधबार काठमाडौँस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले चलचित्रसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए। ‘फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ’, भिटेनले […]

एलओडी नाइट क्लबबाट ओलीले सार्वजनिक गरे र्‍याप गीत

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । गीत सार्वजनिक कार्यक्रममा […]

‘नेपहपको श्रीपेच’ले ल्यायो र्‍याप प्रतिस्पर्धा ‘ब्याटल भूमि’

काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ले र्‍याप ब्याटल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ब्याटल भूमि’बारे जानकारी दिइयो । निर्देशक निकेश खड्काका अनुसार यो प्रतिस्पर्धा पर्फमिङ र्‍याप नभएर ब्याटल र्‍याप मात्र हो । नेपहपको श्रीपेच पर्फमिङ शैलीमा भैरहेको छ भने ब्याटल भूमि प्रतिस्पर्धा मात्र हुनेछ । उनका अनुसार यो […]

र्‍याप शो ‘ब्याटल भूमि’को घोषणा

काठमाडौँ – र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने भएको छ । निर्माण समूहले नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिएको छ । अडिसन २ जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ […]

र्‍याप शो ‘ब्याटल भूमि’ हुँदै

काठमाडौँ- र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ ।दर्शकले उक्त शोलाई मन पराएसँगै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधबार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ को औपचारिक घोषणा गरिएको हो । ‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन […]

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सुरु

काठमाडौं । नेपालमा पहिलो र्‍याप रियालिटी सो सूरु भएको छ । मंगलबारदेखि ‘नेपहपको श्रीपेच’ नामक रियालिटी सो सुरु भएको हो । यसमा र्‍यापरहरु ‘श्रीपेच’ उपाधिका लागि र्‍याप ब्याटलमा भिडिरहेका छन् । यो रियालिटी शोमा चर्चित र्‍यापर गिरिस खतिवडा, बालेन साह र मानस घले निर्णायक भूमिकामा रहेका छन् । इमेज च्यानल र डी म्युजिक टीभीमा एकसाथ […]

योगीको जीवन र संघर्ष नयाँ र्‍याप ‘दामी’ मा

काठमाडौं।कपिल योगी उर्फ ‘योङ किट’को आवाजमा ‘दामी’ नामक नयाँ र्‍याप सार्वजनिक भएको छ।मेक मनी रेकर्डसको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले सामाजिक सञ्जालमा अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ।तीन वर्षदेखि अस्ट्रेलिया बसेका योगी झन्डै दुई वर्षदेखि र्‍याप गायनमा सक्रिय छन्। ‘मैले देखे–भोगेका कुरा, मानिसको जीवन र संघर्षलाई र्‍यापमा उतार्ने गरेको छु’, योगीले भने। मिस्टा चाम्लिङले यस गीतको मिक्सिङ गरेका छन्।

आकाशको नयाँ र्‍याप 'सिगरेट' सार्वजनिक

आकाश ढुंगेल (ए–क्यास) को शब्द तथा प्रस्तुतिमा नयाँ र्‍याप गीत 'सिगरेट' सार्वजनिक भएको छ