सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इनरुवा र मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ । सुनसरीको इनरुवा नगरपालिका–१ स्थित शान्ती चोक र मोरङको उर्लाबारी नगरपालिका–५ स्थित उर्लाबारी चोकमा आफ्नो शाखा विस्तार गरेको हो । लक्ष्मी बैंकले जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा आफ्नो ९औं एक्स्टेन्सन काउन्टर समेत स्थापना गरेको छ । सञ्चालनमा ल्याइएका शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता […]

सम्बन्धित सामग्री

डिल्लीबजारमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं (अस) । लक्ष्मी बैंकले शाखा काठमाडौं महानगर–२९ डिल्लीबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । डिल्लीबजारको कालिकामार्गमा रहेको यो शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । डिल्लीबजार शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले बताएको छ । बैंकले हाल १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, ६३ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

इटहरीको पकलीमा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगर–१६ पकलीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । हाल बैंकले १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर र १६७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगर–१७ स्थित बिरौटामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बिरौटा शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । हाल बैंकले १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ६३ शाखारहित बैंकिङ र १६६ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा कार्यालय विस्तार भएको छ ।बैंकले बिरौटामा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको हो ।यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने बताएको छ ।

रौतहटको गरुडामा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं (अस) । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजारमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । गरुडा शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जनाएको छ । गरुडा शाखाबाट रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ । हाल बैंकले १३४ शाखा, १६३ एटीएम, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

काठमाडौंको क्षेत्रपाटीमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौैं महानगरपालिका–१७ क्षेत्रपाटीमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ । बैंकले क्षेत्रपाटी शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ । यो शाखामार्फत रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकको भनाइ छ । हाल बैंकले १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, ६१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

काठमाडौंको क्षेत्रपाटीमा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौैं महानगरपालिका–१७ क्षेत्रपाटीमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ । बैंकले क्षेत्रपाटी शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ । यो शाखामार्फत रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बैंकको भनाइ छ । हाल बैंकले १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, ६१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिरहाको मिर्चैयामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा शाखा विस्तार गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ । मिर्चैया शाखामार्फत रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले जनाएको छ । बैंकले नयाँ शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत सेवा उपलब्ध गराउनेछ ।

लक्ष्मी बैंकको शाखा बूढानीलकण्ठमा

काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौंको बूढानीलकण्ठमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले बुढानीलकण्ठ–६ स्थित गणेश चोकमा शाखा विस्तार गरेको हो । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । हाल बैंकले १३० शाखा, ६ एक्सटेन्सन काउन्टर एवं ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम र ६१ शाखारहित माध्यमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका लेखनाथमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैंकले ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउनेछ । हाल बैंकले १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।