५ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् । आफ्नो कार्यकालको १०० दिने उपलब्धी सार्वजनिक गर्ने क्रममा उनले कुनै दलको एकल बहुमत नपुगेका कारण सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका हुन् । गत पुस २५ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका एमाले नेता कार्कीले सर्वदलीय […]
पोखराः गण्डकीको नेतृत्व लिने अकं गणितमा कुनै पनि दलको एकल बहुमत पुग्दैन। निर्वाचनको नतिजाले गण्डकीमा एक दलको मात्र नेतृत्वमा सरकार गठन गर्न सम्भव रहेन। एक दलको बहुमत नपुगे पनि गण्डकीमा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बन्यो। केन्द्रको परिदृश्यमा पनि यस्तै रह्यो। चुनावको नतिजा हेर्दा र गठबन्धन कायम रहे…
काठमाडौं, पुस २२ । मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान […]
मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२)
काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । गत निर्वाचनमा कांग्रेससहित […]
The post सरकार बनाउन ‘शक्ति’को खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताउँदै एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच नहुने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो …
महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ । जिल्ला समन्वय समिति गठनका लागि स्थानीय तहमा बहुमत ल्याएका दलहरू कसरी बहुमत ल्याउने भन्ने अभ्यासमा जुटेका छन् । महोत्तरीमा कुनै दलको एकल बहुमत पुग्ने अवस्था छैन । जिल्लामा १५ वटा पालिका प्रमुख र उपप्रमुखसहित ३० जना मतदाता छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षबाहेकका
काठमाडौँ– वाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने सहमति भएको प्रमुख सचेतक दीपक निरौलाले बताए । डोरमणीकै प्रस्तावमा शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक निरौलाले बताए । आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री […]