सरकार बनाउन ‘शक्ति’को खोजी

काठमाडौं । नयाँ सरकार गठन गर्न कुनै पनि दलको एकल बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन साथ दिने शक्तिको खोजीमा छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दुवै दल आबद्ध गठबन्धनले सरकार बनाउन सक्ने हैसियत नपाउने देखिएको हो । गत निर्वाचनमा कांग्रेससहित […] The post सरकार बनाउन ‘शक्ति’को खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

संसदमा एमालेले भन्यो- प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो

‘प्रधानमन्त्रीज्यू छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चारमाध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो । मन्त्रीहरूको खोजी गर्नुपर्‍यो । र, यो सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्‍यो,’ उनले भने ।

बेपत्ता कीर्तिमानी आरोही शेर्पाको खोजी अर्को वर्ष हुने

यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको र बेपत्ता तेन्जेन लगायतको खोजी पुनः अर्को वर्ष गरिने उनी आबद्ध कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।...

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।...

हराइरहेको जहाजको खोजी भइरहेको छ : तारा एअर

काठमाण्डाै - हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि जहाजको अवस्था थाहा हुन सकेको छैन । मौसमको खराबीका कारण खोजी कार्यमा समस्या भएको छ । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविही...

सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ

काठमाडौँ । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ । तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मोसममा सुधार आउन साथ हवाई मार्गबाट खोजी कार्य पुनः सुरु […]

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...

राष्ट्रियसभाका यी सांसद, जसलाई सरकारले खोजी–खोजी कोरोना विरुद्धको खोप लगाइदियो

राष्ट्रियसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकारले कोरोना खोप ल्याउन नसकेको भन्दै आलोचना गरे । तर जनता समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले राष्ट्रियसभाको बैठकमा  बोल्दै सरकारले आफूलाई खोजी खोजी कोरोनाको खोप लगाइदिएको कुरा सार्वजनिक गरे । उनले भने– ‘म अहिले जिल्लाबाट तुरुन्तै काठमाडौं आएको छु । सरकारले खोजी खोजी कोरोनाको खोप लगाएको छ । सरकारलाई धन्यवाद पनि दिन चाहन्छु । मै छुटेको थिएँ, अरुको त कुरै छोडिदिनुस् मै छुटेको थिएँ । तर खोजेर आएर घरम

लुकेका अपराधीलाई खोजी–खोजी ल्याउन एआईजी पालको निर्देशन

लुकेका अपराधीलाई खोजी–खोजी कानूनी दायरामा ल्याउन महानगरीय प्रहरी कार्यालयका आयुक्त एआईजी हरिबहादुर पालले निर्देशन दिएका छन् ।  महानगरीय प्रहरी कार्यालयको आयोजनामा राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाडौंमा बिहीवार मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले निर्देशन दिए । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी पालले समाजमा हुने कानून विपरीतका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी योजना बनाएर लागू गर्न निर्देशन दिएका थिए ।  नागरि...

नयाँ तानाशाहको खोजी

जब कुनै आधुनिक लोकतन्त्रमा सबै राजनीतिक शक्ति असफल हुन्छन्, लोकतान्त्रिक अभ्यास असफल हुन्छ, तब एउटा नयाँ तानाशाहको खोजी हुन थाल्छ । यस्तो खोजी दुई किसिमले हुन सक्छ- पहिलो : आम नागरिकले आफैंप्रति विश्वास गुमाएपछि कुनै तानाशाहद्वारा शासित हुने चाहनाले तानाशाहको खोजी गर्छन् । दोस्रो : लोकतान्त्रिक दलहरूले आफ्नो सामूहिक असफलतामा पर्दा हालेर फेरि एकपटक मतदाताहरूलाई […]