मधेश प्रदेशबाहेक ६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं, पुस २२ । मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान […]

सम्बन्धित सामग्री

आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाको मधेश प्रदेश अध्यक्षमा कुशवाहा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह, सचिवमा ममता शर्मा, सह सचिवमा कामेश्वर […] The post आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेश सभाको एक वर्षको काम बजेट पास

मधेश प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्ष आज पूरा भएको छ । यो अवधिमा उसले गरेको प्रमुख काम हो, बजेट पास ।

पत्रकारको निःशुल्क बिमा गर्दै मधेश प्रदेश सरकार

मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्।...

प्रधानमन्त्री कप : एक खेल अगावै मधेश प्रदेश सेमिफाइनलमा

एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...

मधेश प्रदेश सरकारले गर्‍यो मधेश विश्वविद्यालयको उद्घाटन

वीरगंज : मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालयको उद्घाटन गरेको छ। वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले विश्वविद्यालयको उद्घाटन गरे। मधेश विश्वविद्यालय मधेशी जनताहरुको ७ दशक देखिको सपना रहेको बताइएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय पर्साको सदरमुकाम वीरगंजमा रहेको छ। पर्साको ग्रामीण भेगमा…

मधेश प्रदेश युवा महोत्सव हुँदै

मधेश प्रदेशमा पहिलो पटक मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ देखि १६ गतेसम्म दुई दिने महोत्सव हुन लागेको हो । बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गर्दै महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको बताए ।महोत्सवको उद्देश्य मधेशका युवाहरूको सीप र दक्षता  पहिल्याउने, मधेश प्रदेशको सम्भावना, अवसर र चुनौतीका

काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री यादवद्वारा राजीनामा

नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह–महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।...

‘मधेश प्रदेश’ नामाकरणमा असहमति, जनकपुरमा पुत्ला दहन

काठमाडौं, माघ ४ । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले […]