पोखराः गण्डकीको नेतृत्व लिने अकं गणितमा कुनै पनि दलको एकल बहुमत पुग्दैन। निर्वाचनको नतिजाले गण्डकीमा एक दलको मात्र नेतृत्वमा सरकार गठन गर्न सम्भव रहेन। एक दलको बहुमत नपुगे पनि गण्डकीमा २७ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बन्यो। केन्द्रको परिदृश्यमा पनि यस्तै रह्यो। चुनावको नतिजा हेर्दा र गठबन्धन कायम रहे…