एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच्नु हुँदैन : पूर्वप्रम खनाल

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताउँदै एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच नहुने बताउनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो …