६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२)

सम्बन्धित सामग्री

सांसदको शपथ नगराई सरकार गठनको प्रक्रिया अघि बढाउनु उल्टो बाटोः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष दाहालले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको […]

सदन र सरकार गठन प्रक्रिया समयमै पूरा गर्नू : प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक सञ्चालन गर्न र सरकार गठन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। निर्वाचन अयोगले शनिबार बुझाएको बागमती प्रदेशको निर्वाचन विवरण बुझ्दै प्रमुख शर्माले यस्तो...

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

काठमाण्डाै - निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित  उम्मेदवारको   नामावली   नेपाल   राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार  मन्त्रिपरिषद्  ...

नयाँ सरकार गठनको प्रक्रिया पुस पहिलो साताबाट

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको अन्तिम नतिजाको प्रतिवेदन २९ मंसिरमा राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

अब कसरी अघि बढ्छ संसद र सरकार गठन प्रक्रिया?

काठमाडौँ– निर्वाचन आयोगले औपचारिक रुपमा चुनावको परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि संसद र सरकार गठनको प्रक्रिया सुरु हुन्छ। आयोगले छिटोमा मंसिर २२ गते र ढिलोमा २५ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रतिवेदन बुझाउने तयारी गरेको छ। गणना रोकिएका बाजुरा, स्याङ्जा र दोलखा बाहेकका जिल्लाको समानुपातिकसहितको मत गणना सोमबार बेलुकासम्म सक्ने प्रमुख निर्वाचन […]

कहाँ पुग्यो तालिवानको सरकार गठन प्रक्रिया?

अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही संगठन तालिवानले सरकार गठनको प्रक्रिया अगाडि बढेको बताएको छ।  समावेशी सिद्दान्तका आधारमा सरकार गठन गर्न लागेको तालिवानले जनाएको छ।  तालिवानका अनुसार नयाँ गठन हुने कामचलाउ सरकारमा...

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र

जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रक्रिया सुरु गर्न भनेका हुन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध […]

‘राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया अघि नबढाएसम्म यही कायम’

काठमाडौं : नेकपा एमालेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया नबढाएसम्म यही सरकार कायम रहने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत नपाएपछि उनले भने, ‘हामी संविधानबमोजिम अघि बढ्छौँ। राष्ट्रपतिले नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउनुहुन्छ। त्यो प्रक्रिया अघि नबढाएसम्म यही सरकार कायमै रहन्छ।’यता, कांग्रेस र माओवादी केन्द्रले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने माओवादी नेता वर्षमान पुनले बताए, 'दुव

नयाँ सरकार गठन प्रक्रिया थाल्न तीन दलको राष्ट्रपतिलाई आह्वान

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी नयाँ सरकार गठनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आजको संसदबाट विश्वासको मत नपाइ पदमुक्त भएकाले संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठन गर्ने प्रक्रिया सुरु गर्न प्रेस विज्ञप्तिमा आह्वान गरिएको छ।