दमक : ‘जान्नँ म त गोर्खा भर्ती मलाया छाउनीमा’ यो गीतले किशोरावस्थाका हेमकुमार लावतीलाई विक्रमको २०४० को दशकमा यति धेरै प्रभाव पार्यो कि बेलायती सैनिकका छोरा उनले कहिल्यै लाहुरे हुने सपना नै देखेनन्। तीन दशकपूर्वका धेरै बेलायती सेनाका सन्तानहरूमा लाहुरे बन्ने सपना हुन्थ्यो। यसलाई गर्व र शानको विषय पनि बना...