शेयर बजारमा गिरावट, व्यापार र होटलबाहेक सबै समूह राताम्मे

शेयर बजारमा बुधवार पनि गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से ३९ दशमलव २३ अंकले घटेर २४ सय १६ कायम भएको हो ।व्यापार र होटल तथा टुरिजमबाहेक सबै समूहमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।बुधवार चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एसियन लाइफ इन्स्योरेन्सको शेयर...

सम्बन्धित सामग्री

शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ। शेयर बजारमा आज पनि गिरावट आएको छ। बुधबार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेको छ। आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, विकास बैंक, माइक्रोफाइनान्स, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । मंगलबार सामान्य अंकले हरियो रहेको शेयर बजार बुधबार उस्तै अंकले रातो रह्यो । कारोबार थप खुम्चिएर ८४ करोड हाराहारीमा सीमित रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ३ अंकले ऋणात्मक रहेर १९ सय ४९ कायम भएर थामियो । व्यापार र लघुवित्त बाहेक अरु सबै समूह सामान्य अंकले रातो रहे । यस दिन […]

शेयर बजार सामान्य गिरावट

काठमाडौँ। आज बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से आज १.३८ अङ्कले घटेर १ हजार ८४४.१४ विन्दुमा झरेको छ। आज व्यापार, विकास बैंक र लगानीबाहेक अरू समूहको शेयर सामान्य घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

शेयर बजारमा २० अंकले गिरावट

काठमाडौं । पछिल्ला दुई दिन दाहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार पुनः दोहोरै अंकले ओरालो लाग्यो । उतार चढावकाबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर २६ सय ३० मा आएर थामियो । कारोबार थप खुम्चिएर २ अर्बमा सीमित भएको छ । कारोबारमा आएका म्युचल फण्ड र व्यापार समूहका परिसूचक बाहेक बाँकी सबै समूह […]

शेयर बजारमा सामान्य अंकको गिरावट

साताको अन्तिम दिन शेयर बजार मापक नेप्से परिसूचक १.९४ अंकले घटेको छ । यस दिन परिसूचक ०.०७ प्रतिशतले बढ्दै २७३२.५१ विन्दुमा झरेको छ । बिहीवार ठूला कम्पनीहरूको शेयर मापक ०.०२ अंकले घट्दै ५१८.६४ विन्दुमा झरेको छ । यस दिन २ सय २२ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भएको छ । यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य तथा मुचुअल फण्डको सूचक बढेको छ भने बाँकी समूहको सूचक ऋणात्मक छ ।  बिहीवार तेह्रथुप पावर कम्पनी लिमिटेडका लगानीकर्ताले स...

शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो । यस दिन […]

दोहोरो अंकले घट्यो शेयर बजार, साढे ६ अर्बको कारोबार

साताको तेस्रो कारोबारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलवार नेप्से परिसूचक १६.३० अंकले घट्दै २८३५.५८ बिन्दुमा झरेर रोकिएको छ । कुल २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २ करोडको शेयर खरिदबिक्री भएकोमा १ अर्ब २६ करोडले कारोबार रकम बढेको हो ।  कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन...

नेप्सेमा १६ अंकको गिरावट, जीवन बीमा कम्पनीमा पहिरो

व्यापार २, होटल तथा पर्यटन ३, निर्जीवन बीमा ५६, उत्पादन २७ र म्यूचल फण्ड सामान्य उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा १ सय ६८ अंकले घटेको छ ।

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब मात्रै

साताको अन्तिम कारोबारको दिन बिहीवार शेयर बजार झिनो अंकले गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ०.६२ अंकले घट्दै २ हजार ८७५.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । यस  दिन सेन्सेटिभ परिसूचक १.५३ अंकले घट्दै ५ सय ३५.२९ विन्दुमा झरेको छ । कुल २ सय ३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ७० रुपैयाँमा कारोबार भएको छ । व्यापार, जलविद्युत, जीवन बीमा र इन्भेष्टमेन्ट समूहबाहेक अन्य सबै समूहका सूचकहरू बिहीवार ऋणात्मक भएका छन् । यस दिन हिमालयन...

नेप्से साढे ३७ अङ्कले घट्यो, चन्द्रगिरि हिल्सको शेयरमा १० प्रतिशतले गिरावट

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) पनि घटेको छ । नेप्से ३७ दशमलव ५८ अङ्कले घटेर २६ सय ६१ दशमलव ९३ विन्दुमा झरेको छ । आइतवार (हिजाे) पनि नेप्से झन्डै ३६ अङ्कले घटेकाे थियाे । साेमवार बैंकिङ समूहको शेयर झण्डै ३५ अङ्कले, विकास बैंकको ५६ अङ्कले, व्यापार समूहको एक सय सात, होटल तथा पर्यटनको दुई सय ४०, जीवन बीमा समूहको शेयर एक सय २९ अङ्कले निर्जीवन बीमा समूहको दुई सय ३९ अङ्कले, उत्पादनको ४१, अन्यको २६, माइक्रोफाइनान्स समूहको शेयर ६२ अङ्कले घटेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर भने स...