शेयर बजारमा ओरालो यात्रा जारी

काठमाडौं, माघ २७ । साताको अन्तिम दिन पनि शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंक बरारबले झरेर २८ सय १ मा आएर थामियो । कारोबार पनि ४ अर्ब तलै सीमित भयो । व्यापार र अन्य दोहोरो अंकले सकारात्मक रहे बाहेक अरु सबै समूमा दोहोरै अंकको गिरावट आयो । यस दिन […]

सम्बन्धित सामग्री

नेप्सेको ओरालो यात्रा जारी, साताको पहिलो दिन ३० दशमलव ७७ अंकले घट्यो बजार

काठमाडौं, २१ फागुन । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ। […]

शेयर बजारमा ओरालो यात्रा जारी, ३७ अंकले गिरावट

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम आइतबार पनि थामिएन । उतार चढावकाबीच बजार परिसूचक नेप्से ३७ अंकले घटेर १९ सय ३४ मा आएर थामिएको हो । आइतबार नेप्सेमा २ सय २३ कम्पनीका ३६ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे […]

२ हजारको विन्दुभन्दा तल झर्‍यो शेयर बजार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा मंगलबार पनि जारी रह्यो । बजार खुलेसँगै २ हजार ३४ पुगेको नेप्से ३६ अंकले घटेर १९ सय ९६ विन्दुमा झरेको छ । ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेस पनि ६ अंकले घटेर ३ सय ८३ विन्दुमा पुग्यो । सोमबारको तुलनामा कारोवार रकममा भने सामान्य सुधार आएको नेप्सेले जनाएको छ […]