साताको अन्तिम दिन शेयर बजार मापक नेप्से परिसूचक १.९४ अंकले घटेको छ ।
यस दिन परिसूचक ०.०७ प्रतिशतले बढ्दै २७३२.५१ विन्दुमा झरेको छ ।
बिहीवार ठूला कम्पनीहरूको शेयर मापक ०.०२ अंकले घट्दै ५१८.६४ विन्दुमा झरेको छ ।
यस दिन २ सय २२ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा निर्माण, अन्य तथा मुचुअल फण्डको सूचक बढेको छ भने बाँकी समूहको सूचक ऋणात्मक छ ।
बिहीवार तेह्रथुप पावर कम्पनी लिमिटेडका लगानीकर्ताले स...