काठमाडौं । मंगलबार सामान्य अंकले हरियो रहेको शेयर बजार बुधबार उस्तै अंकले रातो रह्यो । कारोबार थप खुम्चिएर ८४ करोड हाराहारीमा सीमित रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से साढें ३ अंकले ऋणात्मक रहेर १९ सय ४९ कायम भएर थामियो । व्यापार र लघुवित्त बाहेक अरु सबै समूह सामान्य अंकले रातो रहे । यस दिन […]