काठमाडौं । पछिल्ला दुई दिन दाहोरो अंकले वृद्धि भएको शेयर बजार बुधबार पुनः दोहोरै अंकले ओरालो लाग्यो । उतार चढावकाबीच बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर २६ सय ३० मा आएर थामियो । कारोबार थप खुम्चिएर २ अर्बमा सीमित भएको छ । कारोबारमा आएका म्युचल फण्ड र व्यापार समूहका परिसूचक बाहेक बाँकी सबै समूह […]