काठमाडौँ- प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी विद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आफ्नो साथ छोडेका स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि नेपालले मध्यराती अपील जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम […]