पहिलो दिन कर्णालीलाई २ स्वर्ण, सुदूरपश्चिमका वरुणदत्तले जिते स्वर्णसहित २ पदक

३० जेठ, पोखरा । यू-१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा बुधबार कर्णालीले दुई स्वर्णपदक जितेको छ भने सुदूरपश्चिमका वरुणदत्त रानाले एक स्वर्णसहित दुई पदक जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त रुपमा आयोजना …

सम्बन्धित सामग्री

एसियाडको १४ औं दिन नेपाल पदक तालिकामा समावेश

१९ असोज, हान्झाउ । १९औं एसियाडमा नेपालको नाम शुक्रबार पदक तालिकामा समावेश भएको छ । नेपालको महिला कबड्डी टिमले कास्य पदक जितेको हो । नेपालले यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेको थियो । शुक्रबार सेमिफाइनल खेलपछि नेपाल कास्यमै रोकिँदै पदक तालिकामा समावेश भएको हो । महिला कबड्डीमा सेमिफाइनलमा नेपाल भरतसँग पराजित भएपछि कास्य पदक जितेको हो […]

एसियाडको १२औं दिन कबड्डीमा पदक पक्का, अन्य खेलमा जितविहीन

१७ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको १२औं दिन बुधबार नेपाल जितविहीन रह्यो । महिला भलिबल, ब्याडमिन्टन र एथ्लेटिक्समा प्रतिस्पर्धा गरेको कुनै खेल जित्न सकेन । तर महिला कबड्डीमा भने कुनै खेल नखेल्दा पनि नेपालको पदक पक्का भयो । कबड्डीमा समूह बी मा इरानले बंगलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ र […]

कबड्डीले पदक ल्याउने सम्भावना

सुबास हुमागाईं, हाङ्गचौ एसियाली खेलकुदको १९ औं संस्करण औपचरिक रुपमा सुरु भएको नवौं दिन आइपुग्दा नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन । एकपछि अर्को खेल सकिंदा नेपालले जितकै लागि पनि संघर्ष गर्नुपरेको छ । पदक आशा गरिएका परम्परागत स्रोत तेक्वान्दो र बक्सिङ यसपटक पुन: खाली हात फर्कंदा नेपालको पदक सम्भावना पातलिएको हो । तर […] The post कबड्डीले पदक ल्याउने सम्भावना first appeared on हाम्रो खेलकुद.

निलम्बित प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई पदक

२३ चैत, काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए । त्यो सूचीमा पहिलो […]

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक […]

सरकारले पैसा दिन नमिलेर पदक दिएको हो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीले मनलाग्दी ढंगले पदक वितरण गरेको भन्दै आरोप लगाएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथि खर्च कटौती प्रस्ताव राख्दै नेमकिपा सांसद प्रेम सुवालले पदक वितरणमा देखिएको बेथितिले राज्यसत्तामा मानिस फेरिए पनि नयाँ राजा रजौटा जन्मिएको आरोप लगाएका हुन् । ‘सरकारले पैसा दिन नमिलेर पदक दिएको हो । राज्यसत्तामा मानिस फेरियो नयाँ राजा रजौटा जन्मिए । पदक होइन सत्तामा गएकाले आफ्नो सम्पत्ति दिनुपर्छ,’ सुवालले भने । उनले कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक...

टोकियो ओलम्पिकको आज अन्तिम दिन, पदक तालिकामा अमेरिकाले उछिन्ला त चीनलाई ?

काठमाडौं।टोकियो ओलम्पिक–२०२० आज अन्तिम दिन हो।कोरोना महामारीबीच २३ जुलाईमा सुरु भएको ओलम्पिकको अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीन शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकासँगभन्दा चीनले मात्र दुई वटा बढी स्वर्ण पदक जितेको छ।शीर्ष स्थानमा रहेको चीनसँग ३८ स्वर्ण,३१ रजत र १८ कास्यसहित कुल ८७ पदक छ। अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी १०८ मेडल जितेको छ।

ओलम्पिक पदक तालिकामा चीनलाई जापानले उछिन्यो

काठमाडौं।टोकियो ओलम्पिक २०२० को तेस्रो दिन चीनलाई उछिन्दै जापान पदक तालिकामा शीर्ष स्थानमा पुगेको छ।तेस्रो दिनको प्रतिस्पर्धा सकिँदा जापानले ८ स्वर्ण,२ रजत र ३ काश्यसहित कुल १३ पदक हात पारेको छ।सूचीको दोस्रो नम्बरमा रहेको अमेरिकाले ७ स्वर्ण,३ रजत र ४ काश्य गरी १४ पदक जितेको छ।यस्तै, तेस्रो स्थानको चीनले ६ स्वर्ण,५ रजत र ७ काश्यगरी कुल १८ पदक जितेको छ।

टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।