१९ असोज, हान्झाउ । १९औं एसियाडमा नेपालको नाम शुक्रबार पदक तालिकामा समावेश भएको छ । नेपालको महिला कबड्डी टिमले कास्य पदक जितेको हो । नेपालले यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेको थियो । शुक्रबार सेमिफाइनल खेलपछि नेपाल कास्यमै रोकिँदै पदक तालिकामा समावेश भएको हो । महिला कबड्डीमा सेमिफाइनलमा नेपाल भरतसँग पराजित भएपछि कास्य पदक जितेको हो […]