काठमाडौं- १९ औं एसियाली खेलकुदमा नेपाल तेस्रो दिन पनि पदक विहीन रह्यो। प्रतियोगिताको तेस्रो दिन कुल २१ देशले पदक जित्दा नेपाली टिम भने पदक छेउछाउ पुग्कोन सकेको छैन्। सोमबार नेपालका लागि पुरुष बक्सिङमा नेपालका रविन थापाले ५१ केजी तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गर्नु सर्वाधिक ठूलो सफलता रह्यो। अर्थात […]