२३ चैत, काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए । त्यो सूचीमा पहिलो […]