ओलम्पिक पदक तालिकामा चीनलाई जापानले उछिन्यो

काठमाडौं।टोकियो ओलम्पिक २०२० को तेस्रो दिन चीनलाई उछिन्दै जापान पदक तालिकामा शीर्ष स्थानमा पुगेको छ।तेस्रो दिनको प्रतिस्पर्धा सकिँदा जापानले ८ स्वर्ण,२ रजत र ३ काश्यसहित कुल १३ पदक हात पारेको छ।सूचीको दोस्रो नम्बरमा रहेको अमेरिकाले ७ स्वर्ण,३ रजत र ४ काश्य गरी १४ पदक जितेको छ।यस्तै, तेस्रो स्थानको चीनले ६ स्वर्ण,५ रजत र ७ काश्यगरी कुल १८ पदक जितेको छ।

सम्बन्धित सामग्री

अन्तिम दिनमा चीनलाई पछिपार्दै अमेरिका बन्यो शीर्ष टिम

टोक्यो, (एजेन्सी) । अमेरिकाले टोक्यो ओलम्पिकको अन्तिम दिन चीनलाई पहिलो स्थानबाट हटाएर पदक तालिकामा शीर्ष स्थानमा रहेर ३२ औं ग्रीष्मकालीन ओलम्पिक समापन गरेको छ । अमेरिकालाई पदक तालिका पहिलो स्थानमा पुर्‍याउन महिला खेलाडीको प्रमुख भूमिका रह्यो । आइतबार अन्तिम दिनमा अमेरिकालाई महिला भलिबल र बास्केटबल टिमले स्वर्ण दिलाएका हुन् । यस्तै महिलाको ओम्नियम साइक्लिङ इभेन्टमा […]