नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक […]

सम्बन्धित सामग्री

पुरुष कुस्तीमा सशस्त्रले हात पार्‍यो चार स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरीले चार, मधेष प्रदेशले तीन तथा नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेको छन्। पुरुषतर्फ...

नवौँ राष्ट्रिय खेलकुदः महिला कुस्तीका १० स्वर्णमा आधा सेना र आधा सुदूरपश्चिमलाई

नवलपुर । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् । नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ […]

महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फको कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हात पारेका छन् ।

नवौँ राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमलाई

काठमाडौँ,१ कार्तिक । पूर्वी नवलपरासीमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मङ्गलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच–पाँच स्वर्ण पदक हात पारेका हुन् । नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, […]

नवौं राष्ट्रिय खेलकुद : महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

काठमाडौं : पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले हातपारेका छन्। मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूरपश्चिम प्रदेशले समान पाँच-पाँच स्वर्ण पदक हात पारेका हुन्। नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२…

नवौँ राष्ट्रिय खेलकुद : कराँते काताका स्वर्ण विभागीयलाई मात्रै

पर्वत : यस अगाडि हुने गरेका राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँते खेलका विभिन्न विधाका पदकहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस पुलिस क्लबको वर्चस्व रहँदै आएको थियो। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीयको विरासतलाई भत्काउने प्रयास अन्य टोलीको थियो।तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका काता विधामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबले स्वर्ण पदक प्राप्त गर्दै कराँतेमा स्वर्ण सहितको विजयी सुरुवात गरेका छन्। पर्वत सदरमुकाम कुश्मा बज