सुबास हुमागाईं, हाङ्गचौ एसियाली खेलकुदको १९ औं संस्करण औपचरिक रुपमा सुरु भएको नवौं दिन आइपुग्दा नेपालले हालसम्म कुनै पदक जित्न सकेको छैन । एकपछि अर्को खेल सकिंदा नेपालले जितकै लागि पनि संघर्ष गर्नुपरेको छ । पदक आशा गरिएका परम्परागत स्रोत तेक्वान्दो र बक्सिङ यसपटक पुन: खाली हात फर्कंदा नेपालको पदक सम्भावना पातलिएको हो । तर […]
The post कबड्डीले पदक ल्याउने सम्भावना first appeared on हाम्रो खेलकुद.