१७ असोज, हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाडको १२औं दिन बुधबार नेपाल जितविहीन रह्यो । महिला भलिबल, ब्याडमिन्टन र एथ्लेटिक्समा प्रतिस्पर्धा गरेको कुनै खेल जित्न सकेन । तर महिला कबड्डीमा भने कुनै खेल नखेल्दा पनि नेपालको पदक पक्का भयो । कबड्डीमा समूह बी मा इरानले बंगलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ र […]