बुद्ध होलिडेजले ल्यायो भ्यालेन्टाइन डे प्याकेज, आन्तरिक गन्तव्यमा किफायती खर्चमै आतिथ्य

काठमाडौं। बुद्ध एयरको सहायक कम्पनी बुद्ध होलिडेजले भ्यालेन्टाइन डे लक्षित आकर्षक प्याकेज सार्वजनिक गरेको छ। कम्पनीले कोभिडका कारण प्रभावित पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने

सम्बन्धित सामग्री

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’

काठमाडौँ– हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् । चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ। चुम्बन […]

युवाहरुमा ‘भ्यालेन्टाइन डे’ को रमझम (फोटो फिचर)

काठमाण्डाै - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ ।  प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई  प्रेम प्रस्ताव राख्ने गर्छन् ।  यतिबेला काठमाण्डौ उपत्यकामा भ्यालेन्टाइन डेको रमझम छ । भ्यालेन्टाइन डे इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झिँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुराहरू बाहिर जा...

'भ्यालेन्टाइन डे' नजिकिँदै गर्दा गुलाब आयातमा प्रतिबन्ध

काठमाण्डाै – 'भ्यालेन्टाइन डे' (फेब्रुअरी १४) नजिकिँदै गर्दा सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताउनुभयो । उहाँले अर्को व्यवस्था नभएसम्म आयात अनुमति...

‘भ्यालेन्टाइन डे’ को मुखमै गुलाफ फूलको आयातमा रोक

काठमाडौं, माघ २७ । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को सप्ताह चलिरहेको बेला सरकारले बाह्य देशबाट हुने गुलाफको फूल आयातमा रोक लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो । केन्द्रकी प्रमुख […]

किन मनाइन्छ भ्यालेन्टाइन डे ?

आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । मलाई प्रेम दिवसले आफ्नै विगत, कलेजका दिनहरू सम्झाउँछ । प्रेम सप्ताह सुरु भएपछि कलेजमा छुट्टै रमाइलो माहोल सिर्जना हुन्थ्यो । कक्षामा हल्ला चलेका जोडीहरूको ससानो हरेक क्रि

‘भ्यालेन्टाइन डे’ विशेषः अर्जुन कपुरले गरे यी फिल्म हेर्न आग्रह

एजेन्सी, १ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस सोमबार भव्यताका साथ मनाइँदैछ । बलिउड सेलिब्रेटीहरू पनि भ्यालेन्टाइन डेलाई लिएर निकै उत्साहित देखिएका छन् । यसैबीच, अभिनेता अर्जुन कपूरले आफ्नो इन्स्टाग्राममा फिल्म निर्देशक इम्तियाज अलीको उत्कृष्ट फिल्महरूको सूची साझा गर्दै भ्यालेन्टाइन डे साथीहरूसँग बिताउने विचार व्यक्त गरेका छन्। यो भिडियो इन्स्टाग्राममा सेयर गर्दै अभिनेता अर्जुन […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।&

‘भ्यालेन्टाइन डे’ मा डार्बिन ब्वाइजको रोमान्टिक सरप्राइज

डार्बिन। अष्ट्रेलियामा डार्बिनमा रहेका नेपाली जोडीहरुले प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ सामूहिकरुपमा मनाएका छन्। डार्बिन ब्वाइजहरु गुलाबी सर्टमा र उनका जीवनसंगिनीहरु रातो पहिरनमा र रातो कार्पेटमा उभिएर रातो गुलावको प्रतिक्षा गरिरहेका थिए। रातो गुलाब आ-आफ्ना जीवनसंगिनीको हातमा थमाइदिदाको दृश्य रोमान्टिक र प्रेममय थियो। डार्बिनको एज होटेलमा अबस्थित डिबारमा डार्बिन ब्वाइजका २१ जोडीले सामूहिक डिनर पनि […]

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ । विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्याले...