भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, माया अभिव्यक्ति गर्ने दिन, माया अभिव्यक्त गर्नेहरुको दिन । विश्वका सबै देशका युवा यस दिनलाई खासै पर्खेर बस्दैनन् । तरपनि धेरैजसो देशमा धुमधाम र अलग–अलग परम्पराका साथ भ्यालेन्टाइन डे मनाइन्छ । विश्वका सबै देशका युवा यो दिनलाई विशेष रुपमा कुरेर बस्छन् । धेरैजसो देशमा धुमधाम र फरक फरक तरिकाबाट भ्यालेन्टाइन डे मनाइन्छ । केही देशमा त यसै दिन विवाह गर्ने चलन पनि छ ।यसैगरी विश्वका केही मुस्लिम देश पनि छन्, जहाँ आज पनि भ्यालेन्टाइन डे