‘भ्यालेन्टाइन डे’ को मुखमै गुलाफ फूलको आयातमा रोक

काठमाडौं, माघ २७ । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को सप्ताह चलिरहेको बेला सरकारले बाह्य देशबाट हुने गुलाफको फूल आयातमा रोक लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो । केन्द्रकी प्रमुख […]

सम्बन्धित सामग्री

‘भ्यालेन्टाइन डे’मा  ३ लाख ५० हजार स्टिम गुलाफ माग

२४ माघ,  काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट  गुलाफ ल्याइएको उहाँको […]

मण्डला थिएटरमा सम्बाद बिहिन नाटक ‘गुलाफ’

काठमाडौं । दुई कलाकार दीया मास्के र सरिता साह यतिबेला नयाँ नाटक ‘गुलाफः यशोधराको जागरण यात्रा’को अभ्यासमा व्यस्त छन् । मण्डला थिएटरमा सोमबार नाटकको अभ्यास गर्दा उनीहरुले सम्बाद बोलेनन् । बरु उनीहरु एकोहोरो चरित्रमा डुबेको देखियो । यो नाटकको मुख्य कलाकार पनि यी दुई नै हुन् । यो नाटकको मञ्चन नेपालबाट सुरु भएर विभिन्न देशमा […] The post मण्डला थिएटरमा सम्बाद बिहिन नाटक ‘गुलाफ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन करोड वर्षदेखि धर्तीमा प्रेम छर्दैछ गुलाफ

गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ- ओहो, क्या सौन्दर्य। सम्भवत : गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन्। विविध र मनमोहक बान्कीमा गुलाफ सबैको पहिलो रोजाइ हुन्। लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम […]

गुलाफको स्याहार कसरी गर्ने ?

विश्वभरमा एक सयभन्दा धेरै प्रकारका गुलाफ पाइन्छन् । यो फूललाई प्रेम, स्नेह र सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले प्रेम अभिव्यक्त गर्नका लागि मानिसहरू एकअर्कालाई गुलाफ दिन्छन् ।  गुलाफलाई नर्सरीबाट निकाल्नासाथ तत्कालै घरमा ल्याएर गमलामा...

गुलाफ खेतीमा सम्भावना

प्रेम दिवस (भ्यालेन्टाइन्स डे) का लागि १ सातामै करीब साढे २ करोड रुपैयाँको गुलाफ भित्रिएको छ । भारतबाट २ लाख ६० हजार स्टेम गुलाफको फूल आयात भएको छ । प्रेम दिवसको अवधिभर २ लाख ८० हजार स्टेम गुलाफ विक्री हुने अनुमान छ । यसमध्ये करीब ६० हजार स्टेममात्रै नेपालको उत्पादन हुने देखिन्छ । नेपालमा गुलाफका विविध प्रजातिको खेतीको राम्रो सम्भावना भए पनि प्रेम दिवसकै लागि यति ठूलो परिमाणमा गुलाफ आयात हुनु अचम्मको विषय हो । यद्यपि सरकारले बिहीवार गुलाफको फूल आयात रोक्ने निर्णय गरेको छ । नेपालको उत्पादनले ७ प्रतिशतसम्म माग धान्नु र ९३ प्रतिशत गुलाफको स्टेम आयात गर्नु नेपाली कृषि क्षेत्रको असफलता हो । प्रेम दिवसका लागि विशेष रंग, आकार र कटिङको गुलाफ आवश्यक पर्छ । नेपालमै यस्तो गुलाफ खेती गर्न सम्भव छ । वास्तवमा नेपालले यस्तो गुलाफ आयात होइन, निर्यात गर्न सक्नुपर्ने हो । प्रेम दिवसका लागि उत्पादन गरिने गुलाफका लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । नेपालमै उत्पादित भए पनि यस समयका लागि सही आकारका गुलाफको स्टेम तयार पार्न निकै सतर्क हुनुपर्छ । यो दिन विक्री नभए खेती गरिएको गुलाफ खेर जाने अवस्था आउन सक्छ । विदेश निर्यात गर्न रेफ्रिजरेशनसहितको ढुवानी व्यवस्था गर्नुपर्ने हुन्छ । त्यही भएर निर्यातको उद्देश्यले थालिएको गुलाफ खेती नेपालमा सफल नभएको उदाहरण छ । गुलाफको फूल प्रेम दिवसबाहेक अन्य अवसरमा पनि प्रयोग हुन्छ । बुके बनाउन र गाडी सजावटका लागि पनि यसको प्रयोग हुन्छ । तर, पनि अन्य समयमा यसको माग निकै कम हुन्छ । यही कारण गुलाफ खेतीप्रति आकर्षण कम भएको हो भन्न सकिन्छ । गुलाफको फूलको विविध प्रयोग हुन्छ । यसको व्यावसायिक खेती गर्ने हो भने यसबाट अन्य लाभ लिन सक्नुपर्छ । गुलाफबाट गुलाब जल बनाइन्छ जुन राम्रो मूल्यमा विक्री हुन्छ । त्यस्तै यसबाट अत्तर बनाइन्छ । गुलाफको सर्बत पनि बन्छ । गुलाफको पत्ता सुकाएर त्यसलाई तातोपानीमा राखेर चियाका रूपमा खाने प्रचलन पनि छ । सौन्दर्य सामग्रीदेखि औषधि निर्माणसम्म प्रयोग हुने भएकाले ती क्षेत्रमा पनि यसको प्रयोग हुने वातावरण मिलाए गुलाफ खेती फस्टाउन सक्छ ।

प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ । फूल नै एउटा यस्तो पर्फेक्ट उपहार बनिदिन्छ, कुनै शब्द प्रयोग गरेर बोलिरहनु आवश्यक नै पर्दैन । फूलले भावना प्रकट गर्छ । यही कुरा प्रेम प्रकट गर्दा दिइने रातो गुलाफको सन्दर्भमा पनि ठ्याक्कै लागू हुन्छ । रातो गुलाफ आफ्नो विशेष मानिसलाई दिइन्छ, यसले तपाईं कति नजिक हुनुहुन्छ भन्ने बुझाउँछ । रात

प्रणय सप्ताह सुरु : ‘रोज डे’ काे महत्व, कसलाई कुन रङको गुलाफ दिने ?

गुलाफको फूल आफ्नो मनमा रहेको भावनालाई व्यक्त गर्ने प्रतिकको रूपमा मानिन्छ । मुगलकी रानी नुरजहाँलाई रातो गुलाफ अत्यन्तै मनप¥र्थाे । नुरजाहँलाई खुसी बनाउन राजाले हरेक दिन ताजा गुलाफको फूल उनको दरबारमा पठाउने गर्थे ।

गुलाबी गुलाफ र राष्ट्रकवि

आफूभन्दा सत्र वर्ष कान्छी द्वितीय पत्नी र दुई छोरीबीचको त्रिपक्षीय सम्बन्धको सन्तुलन मिलाउनु पनि कम चुनौतीको विषय थिएन। दोस्रो सम्बन्धले जुराएको छ, सन्तानको व्यवस्थापनको जिम्मेवारी कहाँ सजिलो थियो र ? त्यो पनि काठमाडौंमा विनापैतृक सम्पत्ति अनि लेखन पेसाले...

अचेल मसँग डराउँछे त्यो गुलाफ

एउटा बगैँचामा एक गुलाफ छे अचेल डराउँछे त्यो गुलाफ मसँग  मानौँ म त्यो राक्षस हुँ उसका ती पत्रहरु चुडाइलाने मानौँ उसका काँडाहरुमा फेरि चस्स बिझाइजाने

नर्सरीमा फुलेको गुलाफ : गुलाफ बेचेरै कमाउन सकिन्छ लाखौं [ फोटो ]

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुुलबारीमा गुलावको फूल टिप्दै कर्मचारी।  कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक फूल