‘भ्यालेन्टाइन डे’ मा डार्बिन ब्वाइजको रोमान्टिक सरप्राइज

डार्बिन। अष्ट्रेलियामा डार्बिनमा रहेका नेपाली जोडीहरुले प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ सामूहिकरुपमा मनाएका छन्। डार्बिन ब्वाइजहरु गुलाबी सर्टमा र उनका जीवनसंगिनीहरु रातो पहिरनमा र रातो कार्पेटमा उभिएर रातो गुलावको प्रतिक्षा गरिरहेका थिए। रातो गुलाब आ-आफ्ना जीवनसंगिनीको हातमा थमाइदिदाको दृश्य रोमान्टिक र प्रेममय थियो। डार्बिनको एज होटेलमा अबस्थित डिबारमा डार्बिन ब्वाइजका २१ जोडीले सामूहिक डिनर पनि […]