सौरभ ज्योतिले लिए नेपालमा बनेको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । नेपालमा बनेको प्रिमियम इलेक्ट्रीक मोटरसाइकल यात्री ‘पी-०’ को पहिलो यूनिट सौरभ ज्योतिले डिलिभरी लिएका छन् । ज्योतिले सन् २०२० मा नै बुकिङ गरेको मोटरसाइकल अहिले यात्रीले डेलिभरी दिएको हो । योसँगै पूर्णत नेपालमा बनेको पहिलो इलेक्ट्रीक प्रिमियम मोटरसाइकल चढ्ने सौरभ ज्योति पहिलो ब्यक्ति भएका छन् । यात्रीले पी-० इलेक्ट्रीक मोटरसाइकललाई लिमिटेड एडिशनका रुपमा […]

सम्बन्धित सामग्री

जिली ग्रुपले जिओम ब्राण्डमा ल्यायो नयाँ ह्याचव्याक, मोटर ८५ किलोवाट

काठमाडौं । जिली ग्रुपको नयाँ ईभी ब्राण्ड जिओमले नयाँ फङ्की इलेक्ट्रीक ह्याचव्याक सिङयुवानको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ह्याचव्याकको लम्बाई ४.१ मिटरको हुने र ४१० किलोमिटर रेन्ज दिने जनाएको छ । कम्पनीका अनुसार ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने कारको बडी डिजाइन स्लीक र स्टाइलिस देखिएको छ । यसमा रेन ड्रप […]

जीएसीले बनायो इफिसीयन्ट मोटर, ५० किलोमिटर रेन्ज थपिने

काठमाडौं । चिनियाँ इभी उत्पादक जीएसी मोटर्सले ३० हजार ‘रेभुलुसन पर मिनेट’ भएको नयाँ इलेक्ट्रीक मोटर बनाएको छ । जीएसीले ‘हाइप टेक’ ब्राण्डमा क्वार्क इलेक्ट्रीक ड्राइभ २.० मोटर बनाउन थालेको हो । कम्पनीले बनाएको उक्त मोटर विश्वकै सबैभन्दा धेरै स्पीड भएको इलेक्ट्रीक मोटर मानिन्छ । कम्पनीका अनुसार उक्त मोटरको पावर डेन्सीेटी १२ किलोवाट प्रतिकेजी छ […]

तपाईको इलेक्ट्रीक कारमा कुन मोटर छ ? यी हुन् धेरै प्रयोग हुने ३ मोटर

काठमाडौं । इलेक्ट्रीक भेहिकलको मुख्य कम्पोनेन्ट मध्ये एक इलेक्ट्रीक मोटर फरक प्रकारमा पाउन सकिन्छ । विशेषत भेहिकलको प्रकृति अनुसार मोटरहरु फरक प्रयोग हुने गरेको छ । विद्युतीय कार निर्माता कम्पनीहरुले सधैँ साधारण डिजाइन, उच्च पावर र कम मर्मत खर्च लाग्ने मोटर प्रयोग गर्छन् । उनिहरुको रोजाइमा कन्ट्रोल गर्न सहज र किफायती मोटर पर्छ । त्यसैले […]

काठमाडौंमा देखियो ‘एक्सथ्री प्रो’ इलेक्ट्रीक एसयूभी (फोटो फिचर)

काठमाडौं । लक्ष्मी इ-मोविलिटीले नेपाल ल्याएको केई ब्राण्डको विद्युतीय एसयूभी एक्सथ्री प्रो मोडल काठमाडौंमा देखिएको छ । कम्पनीले केही दिनअघि अधिकतम खुद्रा मूल्य ५२ लाख ९६ हजार तोकेको इलेक्ट्रीक एसयूभी काठमाडौं आइपुगेको हो । केई एक्स-थ्री प्रो मोडलमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध रहने छ । […]

चांगनको हन्टर पीकअप बन्यो पहिलो ‘ईआरभी हाइब्रिड’ मोडल

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी चांगानले विश्वको पहिलो एक्सटेन्डेड रेन्ज ईभी (इआरइभी) भेहिकल लन्च गरेको छ । चांगानको हन्टर पीकअपमा प्रयोग भएको यो प्रविधि ईआरभी हाइब्रिड हो । इलेक्ट्रीक मोटर र पेट्रोल इन्जिन दुबै रहेको हन्टर पीकअप ट्रक विश्वकै पहिलो ईआरइभी टेक्नोलोजी भएको ट्रक हो । यो पीकअपमा सिंगल मोटर अप्सनमा १३० किलोवाटको रियर इलेक्ट्रीक […]

आयो सिंगल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्ड जिलीको इलेक्ट्रीक सब ब्राण्ड जीकरले एक पटकको फुल चार्जमा ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार बजार ल्याएको छ । कम्पनीले सेडान कारको रुपमा ल्याएको ‘जीकर-००७’ मोडलमा ४७५ किलोवाट क्षमताको निकै पावरफुल इलेक्ट्रीक मोटर दिएको छ । यति पावरफुल मोटर भएपनि यसले फुलचार्जमा ८७० किलोमिटर रेन्ज दिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ […]

रेनो राफेल सार्वजनिक, १२ सय सीसीको इन्जिन र दुई इलेक्ट्रीक मोटर

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले नयाँ कुप्पे डिजाइन एसयूभी देखाएको छ । ‘राफेल’ नाम दिइएको यो एसयूभी क्लचलेस हाइब्रिड पावर ट्रेनमा उपलब्ध हुनेछ । फोर ह्वील ड्राइभ अप्सनमा समेत आउने राफेल हाइब्रिड एसयूभीको इलेक्ट्रीक रेन्ज ४८ देखि ६४ किलोमिटरसम्म रहने छ । रेनोले राफेलमा स्ट्राइकिङ नयाँ डिजाइनको ग्रिल, प्रोमिनेन्ट हन्च, लङ फास्ट व्याक रुफ […]

५५० किलोमिटर रेन्ज दिने जीप एभेन्जर ईभी सार्वजनिक

काठमाडौं । जीपले ५५० किलोमिटर रेन्ज दिने कम्प्याक्ट इलेक्ट्रीक एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले जीप एभेन्जर नामक ईभी एसयूभी सार्वजनिक गरेको हो । यो गाडीमा ४०० भोल्टको इलेक्ट्रीक मोटर दिइएको छ । डब्ल्यूएलटीपीका अनुसार यसको ब्याट्रीले सिङ्गल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्छ । यसलाई सिटी ड्राइभिङमा भने ५५० किलोमिटर रेन्ज भएको कम्पनीको दाबी […]

ओकिनवा प्रेज-प्रो सार्वजनिक, २ घन्टामा फुलचार्ज, रेन्ज कति ?

काठमाडौं । दुईपांग्रे इलेक्ट्रीक सवारीसाधन निर्माता कम्पनी ओकिनवाले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ओकिनवा प्रेज-प्रो सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ स्कुटरको मूल्य ७१ हजार ९९० भारतीय रुपैयाँ तोकेको छ । ओकिनवाले यो स्कुटरमा २ किलोवाट आवरको लिथियम आयन ब्याट्रीको प्रयोग गरेको छ भने १ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर […]

दिल्लीमा इलेक्ट्रीक सवारी पार्किङमा भीषण आगलागी, १०० बढी सवारीसाधन नष्ट

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा इलेक्ट्रीक सवारी पार्किङमा भीषण आगलागी भएको छ । केही दिनअघि भएको उक्त आगलागीमा परी त्यहाँ पार्किङ गरिएका १०० बढी इलेक्ट्रीक सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएका हुन् । यो आगलागी दिल्लीमा रहेको जामिया नगर इलेक्ट्रीक मोटर पार्किङमा भएको हो । यो घटना बिहान ५ बजे भएको थियो । घटनाको […]