आलेटारमै रोकिए फोहोरका गाडी

३१ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए । ‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी […]

सम्बन्धित सामग्री

आज चितवन बन्द, पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिए

काठमाडौं, वैशाख २३। पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै आज चितवन बन्द गरिएको छ। चितवन बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग क्षेत्रमा परेको छ । आज विहानैदेखि राजमार्गमा सवारी साधान सञ्चालन नहुँदा लामो जाम परेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र […]

चीनमै रोकिए दसैँका सामान

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ। नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन्। कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन स...

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...

आज पनि बाटोमै रोकिए फोहोर बोकेका गाडी

काठमाडौं : काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार  स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार

फोहोर बोकेका गाडी फेरि रोकिए

काठमाडौंको फोहोर व्यवस्थापनमा चुनौति थपिँदै गएको छ । आज बिहान फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका टिपरहरूलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिले अवरोध गरेका छन् ।  हिजो एक विज्ञप्ति जारी गरी धादिङको...

फाेहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

काठमाण्डाै - काठमाण्डाैबाट फाेहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । हिजो फाेहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फाेहरका गाडी रोकेका हुन् । आज फाेहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डाैबाट गएका कुनै पनि गाडीले फाेहर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र...

फोहोर व्यवस्थापनमा पुनः अवरोध, फोहोर बोकेका गाडी तीनपिप्लेमा रोकिए

काठमाडौं उपत्यकाको फोहोर लिएर आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदै गरेका गरेका गाडी पुनः रोकिएका छन् ।  तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेबासीले सडक अवरुद्ध गरेपछि फोहोर लिएर गएका गाडी रोकिएका हुन्...

सिसडोलवासी आन्दोलनमा उत्रिएपछि फोहोरका गाडी रोकिए (फोटोफिचर)

काठमाडौं, २५ फागुन । सिसडोल तथा बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभाबित क्षेत्रका स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलका स्थानिय बासिन्दाहरु अन्तिम संघर्ष भन्दै पुनः आन्दोलन उत्रेका हुन् । काठमाडौबाट फोहोर बोकेर गएका गाडीहरु रोकिएका छन् । उनीहरुले फोहोरमा राजनीति गर्नेहरु होशियार, फोहोर रहित मानव मानव रहित फोहोर, फोहोर हामीलाई चाहिदैन् जनता […]

नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए ।

ओभरलोड गाडी नाकामै रोकिए

यमलाल भुसाल, बुटवल ।  क्षमताभन्दा कयौं गुणा बढी लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।भारतबाट भारबाहन क्षमताभन्दा तेब्बरसम्म लोड बोकेर आउने गरेका कारण नेपाली मालबाहक गाडी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान […]