ओभरलोड गाडी नाकामै रोकिए

यमलाल भुसाल, बुटवल ।  क्षमताभन्दा कयौं गुणा बढी लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।भारतबाट भारबाहन क्षमताभन्दा तेब्बरसम्म लोड बोकेर आउने गरेका कारण नेपाली मालबाहक गाडी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान […]