फोहोर व्यवस्थापनमा पुनः अवरोध, फोहोर बोकेका गाडी तीनपिप्लेमा रोकिए

काठमाडौं उपत्यकाको फोहोर लिएर आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदै गरेका गरेका गाडी पुनः रोकिएका छन् ।  तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेबासीले सडक अवरुद्ध गरेपछि फोहोर लिएर गएका गाडी रोकिएका हुन्...

सम्बन्धित सामग्री

फेरि आन्दोलनमा उत्रिँदै बन्चरेडाँडावासी : फोहोर बोकेका गाडी रोक्ने तयारी

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दाले फेरि आन्दोलन गर्ने भएका छन् । स्थानीयवासीसँग केन्द्र सरकार, काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले गरेको सहमति कार्यान्वयन...

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्गमा थुपार्यो फोहोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फुटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय […]

फोहोर बोक्ने गाडी बिग्रिए, सडकमा डंगुर उस्तै

२९ जेठ, काठमाडौं । करिब १५ दिनदेखि काठमाडौंको सडकमा थुप्रिएको फोहोर शुक्रबार रातिदेखि उठाउने सहमति भयो । महानगरपालिकाको फोहोर विसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले विरोध गरेपछि फोहोर व्यवस्थापन हुन सकेको थिएन । शुक्रबार मध्यराति स्थानीय वासिन्दासँग सहमति भयो, तर काठमाडौंका सडकमा थुप्रिएका फोहोर अझै उठाइएको छैन । महानगरका धेरै ठाउँमा पैदलयात्रीले अझै नाक छोपेर हिँड्नुपर्ने बाध्यता […]

फोहोर व्यवस्थापन गर्न मेसिन नै चाहिन्छ, नत्र गाडी रोकिन्छ : रामवीर मानन्धर

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनमा मेसिनको प्रयोग नगरी समाधान ननिसकने बताएका छन्। शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरुबिचको छलफलमा उनले सरकारले मेसिन खरिद गरेर फोहोर व्यवस्थापन गर्न पर्ने बताएका हुन्। मेसिन खरिद नगरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने उनले…

मेयर बालेन्द्रको टाउको दुखाइको विषय बन्दै काठमाडौंको फोहोर

फोहोर को दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई […]

सांसदहरुले भने- महामारी फैलन सक्छ, तत्काल फोहोर व्यवस्थापन गरौँ

उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

फोहोरका गाडी रोक्ने १४ जना पक्राउ, फोहोर बिर्सजन सुरु

काठमाडौं, २४ जेठ । काठमाडौंबाट फोहोर बोेकेर पुगेका टिपरलाई रोक्न खोज्ने १४ जना स्थानीयहरु पक्राउ गरेको छ । फोहोरका गाडी रोक्ने संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेपछि फोहोर व्यवस्थापन सुरु भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच केही समेत […]